Section 32
ढुवानी गर्ने साधनमा सीलबन्दी गर्न सकिने
भन्सार कार्यालयबाट मालवस्तु जाँचपास भएपछि त्यस्तो मालवस्तु &बन्द कन्टेनरबाट ढुवानी गरिने भएमा त्यस्तो कन्टेनरमा भन्सार कार्यालयले सील छाप लगाउनु पर्नेछ ।